अछाम दरबारक़ो पूनर्निर्माण कार्य अन्तिम चरणतिर

IMG-20241107-WA0189

मंगलसेन:१९९८ फरवरी १६मा तत्कालीन नेकपा (माओवादी) ले जन युद्ध अन्तर्गत अछामको सदरमुकमाम मङ्गलसेनमा गरेको आक्रमणका क्रममा ध्वस्त बनेको अछाम दरबार करिब २३ वर्षपछि पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ।

About Author

Advertisement