कोलकाता: अग्निपथ योजनालाई लिएर ठाउँ-ठाउँमा भइरहेको विरोधलाई ध्यानमा राख्दै, नवान्न्नले सबै जिल्लाहरूलाई सतर्क गराएको छ। उल्लेखनीय छ, अग्निपथ योजनालाई लिएर देशका विभिन्न ठाउँमा भइरहेको विरोधको लहर फैलिन शुरु भएको छ। यस्तो स्थितिमा नवान्नले सबै जिल्लालाई सतर्क गराएको छ।










