अखिल भारतीय नेपाली अनुसूचीत जाति संघले पञ्चायत चुनाउमा सीट आरक्षणको गरे माग

29873408_2050881415185555_3336657197681763835_o.webp

मिरिक: मिरिक सौरेनी क्षेत्रको अखिल भारतीय नेपाली अनुसूचित जाति संघले आगामी पञ्चायत चुनाउमा अनुसूचित जातिको निम्ति सीट आरक्षण गरिदिने माग गरेको छ। उक्त मागलाई लिएर संघले मिरिक महकुमा शासक, खण्ड विकास अधिकारी अनि कार्यकारी सभासद अरूण सिगचीलाई ज्ञापन पत्र सुम्पिएको सौरेनी क्षेत्रको अखिल भारतीय नेपाली अनुसूचित जाति संघका अध्यक्ष तारा घिमिरेले जानकारी दिएका छन्।

About Author

Advertisement