क्षेत्रीय आयुर्वेद अनुसंधान संस्थानका प्राभारीले भेटे राज्यपाल

IMG-20231229-WA0233.jpg

Loading

गान्तोक: क्षेत्रीय आयुर्वेद अनुसंधान संस्थान, तादोङका प्रभारी शोध अधिकारी डा. अशोक कुमार सिन्हा अनि अन्य दुई अधिकारीले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसित शिष्टाचार भेट गरे। राजभवनमा भएको यस भेटवार्तामा सिक्किमको पारम्परिक स्वास्थ्य सेवा साथै यहाँ आयुर्वेदको सम्भावनामाथि विस्तृत रुपमा चर्चा गरियो।

About Author

Advertisement