पाकिम बजारमा आगलागीः ७ वटा दोकान खरानी

IMG-20230128-WA0264.jpg

गान्तोक: शुक्रबार राति करिब ९:३० बजी पूर्व सिक्किमको पाकिम बजारको मिनि मार्केटको हाट घरमा भीषण आगलागी हुँदा कम्तिमा सातवटा दोकान खरानी भएको छ। यसको साथै छेउका दुईवटा दोकानलाई पनि आङ्शिक क्षति पुगेको छ। घट्नाको जानकारी पाएपछि पाकिम अग्निशमन विभागका कर्मचारीहरू घट्नास्थलमा पुगेर आगोलाई नियन्त्रणम लिएको थियो।

पछि जिल्लापाल टाशी छोपेलले घट्नास्थलको भ्रमण गरेर पीड़ित व्यापारीहरूसित कुराकानी गरेका थिए। यसरी अन्य सम्बन्धित अधिकारीहरूले पनि घट्नास्थलको भ्रमण गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *