सिलगढी नगरनिगमको मासिक अधिवेशन सम्पन्न

21-45-37-cbf8e785-cdcb-4d2d-b7e1-951de85ea594-1024x576.jpg

सिलगढी: आज यस वर्षको अन्तिम मासिक अधिवेशन सिलगढी नगरनिगममा सम्पन्न भयो। अधिवेशनको शुरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको आमा हिराबेन मोदी र फुटबल किंवदन्ती पेलेको निधनमा शोक व्यक्त गर्दै मौन धारण गरियो। यस अधिवेशनमा शहरमा पिउने पानीको समस्या, ट्राफिक समस्याबारे विरोधी दलहरूले आवाज उठाए। यसको साथै सीपीएम काउन्सिलर मौसुमी हाजराले पनि सहरमा ट्राफिक समस्याको कुरा उठाइन्। पिउने पानीको समस्याको लागि मेयर गौतम देवले शहरवासीसित क्षमा माग्दै चाँडै नै यो समस्याको समाधान गरिदिने आश्वासन दिए। यसको साथै सिलगढी शहरलाई जाम मुक्त गराउन विविध योजनाहरू ग्रहण गरिने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *