एकजना पर्यटकको मृत्यु

Dead_0_1200x768-1.jpeg

कालेबुङ: कालेबुङको चारखोल घुम्न आएका दक्षिण दिनाजपुरको १३ जना पर्यटकहरू चारखोलको एउटा होमस्टेमा बास बसेका थिए। गत राती एकजना पर्यटकको अचानक हृदय घात भएर स्वास्थ्य बिग्रिएपछि तिनलाई समथर स्वास्थ केन्द्र लागिएको थियो।जहाँ तिनलाई मृत घोषित गरिएको बताइएको छ। मृतक पर्यटकको नाम ५४ वर्षीय अरघा दास हो भनि बताइएको छ।कालेबुङ जिल्ला अस्पतालमा शुक्रबार पोस्टमार्टम गरेपछि पुलिसले शव तिनीसितै आएका टोलीलाई जिम्मा दिएको छ। सम्पूर्ण घटनाबारे मृतक टोलीका पर्यटक सुमित कुमार दासले पत्रकारहरूलाई जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *