गान्तोक: सिक्किमे नागरिक समाजले प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको निधनमा दुःख व्यक्त गरेको छ। सिक्किमे नागरिक समाजका राज्य समन्वयक सोनाम ग्याछो शेर्पाद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री मोदी र उनका परिवारप्रति यस दुःखको घड़ीमा समवेदना गरिएको छ।
सिक्किमे नागरिक समाजले शोक सन्तप्त परिवारलाई अपूरणीय क्षति सहन गर्न भगवानले शक्ति अनि साहस प्रदान गरुन् भनी प्रार्थना पनि गरेको छ।
About Author
Post Views: 153