प्रधानमन्त्रीकी आमाको निधनमा सिक्किमका राज्यपालद्वारा शोक व्यक्त

19237.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले प्रधानमन्त्री नरेन्द्र मोदीकी पुज्य आमा हीराबाको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। राज्यपालले आफ्नो शोक सन्देशमा भनेका छन्, ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीकी पुज्य आमा हीरा बाको स्वर्गवासको सूचना अत्यन्त दुःखद छ।पुज्य आमाको निधन परिवारको निम्ति अपूरणीय क्षति हो। ‘ ईश्वरले प्रधानमन्त्री र परिजनहरूलाई यस दुखद समयमा संबल प्रदान गरुन् तथा पुण्यात्मालाई आफ्नो श्री चरणमा स्थान प्रदान गरुन् भनी राज्यपालले कामना पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *