फेरि पुलिसको हातमा अवैद्य नशालु क्याप्सुल

dcd00733-327e-4cde-bbd3-8ddfab269a88


कालचिनी – नियमित नाका जॉंचको क्रममा आज फेरि जयगाउँ थानाको जीएसटी पुलिस नाका टोलीले एउटा डब्ल्यूबी ६३ ४२२१ नम्बरको एउटा पिकअप भ्यानलाई रोकेर जॉंच गर्दा उक्त भ्यानबाट २८८०० वटा अवैद्य नशालु क्याप्सुल स्पाज्मो प्रोक्सिबियन बरामद गरीएको थियो भने भ्यानको चालक मलय सरकार उमेर ५६ लाई कोचबिहार कालीघाट रोड निवासीलाई पक्राउ गरिएको र जॉंच शुरु गरिएको जयगाउँ थाना सुत्रले जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement