मुकेश अम्बानी बने हजुरबुवा, छोरी ईशाले जन्माइन् जुम्ल्याहा नानी

00-Ambani

नयाँ दिल्ली: देशका ठूला व्यापारी मुकेश अम्बानी हजुरबुवा बनेका छन्। उनकी छोरी ईशा अम्बानीले १९ नोभेम्बरमा जुम्ल्याहा बच्चा जन्माएकी छिन्। ईशाले उद्योगपति अजय र स्वाती पिरामलका छोरा आनन्द पिरामलसँग विवाह गरेकी हुन्। ईशाले छोरी र एक छोरालाई जन्म दिएकी छिन्। ‘हाम्रा सन्तान ईशा र आनन्दले १९ नोभेम्बर २०२२ मा जुम्ल्याहा बच्चा जन्माएको जानकारी गराउन पाउँदा हामी खुशी छौं’, परिवारको पक्षबाट यसरी बताइएको छl   इशा र दुवै छोराछोरी राम्रो छ। छोरीको नाम आदिया र छोराको नाम कृष्ण राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement