सिक्किमका मुख्य सचिवद्वारा दिल्लीमा पूर्व राज्यपालसँग भेट

FB_IMG_1794401382839

पुत्रको विवाहको निमन्त्रणा

​नयाँ दिल्ली: सिक्किम सरकारका क्याबिनेट सचिव सह मुख्य प्रशासक विजय भूषण पाठकले दिल्लीमा
राज्यका पूर्व वर्तमानमा केरलका राज्यपाल ओम् प्रकाश माथुरसँग भेटघाट गरेका छन्। सो अवसरमा उनले आफ्ना पुत्रको विवाह समारोहका लागि निमन्त्रणा पत्र प्रदान गरेका छन्।
राज्यपाल ​ओम् प्रकाश माथुरले यस मांगलमय अवसरका लागि श्री पाठक तथा उहाँको परिवारजनलाई अग्रिम शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement