सडक सुरक्षाका लागि चेकिङ र ब्रेथ एनालाइजर टेस्ट तीव्र

FB_IMG_1790075510490

​सिलगढी: सवारी चालक तथा पैदलयात्रीको सुरक्षालाई ध्यानमा राख्दै सिलगढी ट्राफिक पुलिसले सहरका प्रमुख स्थानहरूमा नियमित नाका चेकिङ र ‘ब्रेथ एनालाइजर’ परीक्षण सुरु गरेको छ।
​सिलगढी पुलिस कमिश्नरेटका अनुसार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेहरूविरुद्ध कडा कानुनी कारबाही अगाडि बढाइएको छ। पुलिसले मापसे गरेर सवारी नचलाउन र सिलगढीका सडकहरूलाई सुरक्षित बनाउन सबै नागरिकलाई सहयोग गर्न अपिल समेत गरेको छ।

About Author

Advertisement