एनजेपी स्टेशनमा कोच रेस्टुरेन्ट खोलियो

IMG_20221021_174413.jpg

सिलगढी: सिलगढीको एनजेपी स्टेशनमा आजदेखि कोच रेस्टुरेन्ट खोलियो। एडीआरएम सञ्जय चिलावारले शुक्रबार नयाँ जलपाईगुडी स्टेशनमा यस रेस्टुरेन्टको उद्घाटन गरे। यात्रुहरूले यस कोच रेस्टुरेन्टमा बसेर स्वादिष्ट खानाको आनन्द लिन सक्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement