अध्यक्ष लामिछाने अयोध्यामा

ec27b156-f20c-4956-9cce-6aee21d03df2

भद्रपुर: भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (एनएसपि) का अध्यक्ष रवि लामिछाने अयोध्या आइपुगेका छन्। अध्यक्ष लामिछाने आफ्नो सम्पूर्ण टोलीसहित आज अयोध्या आइपुगेका छन्। भारतको पाँच दिने भ्रमणमा रहेको लामिछाने नेतृत्वको टोली आज स्वदेश फर्कदैछ। लामिछानेले आफ्नो भ्रमणको क्रममा उच्चस्तरीय राजनीतिक बैठकहरू गरेका छन्।

About Author

Advertisement