नयाँ दिल्ली: भारतिय उद्योगपति आकाश अम्बानीले भारत एआई प्रभाव शिखर सम्मेलन २०२६ मा नरेन्द्र मोदी समक्ष जियोको कृत्रिम बुद्धिमत्ता पारिस्थितिकी तन्त्र तथा आगामी पुस्ताका समाधानहरू प्रस्तुत गरे।
उल्लेखनीय छ सामाजिक संजाल मार्फत यसबारेमा जानकारी प्राप्त भए अनुसार प्रधानमन्त्रीको अवलोकनका क्रममा जियो एआई स्ट्याक, जियो संस्कृति एआई, जियो आरोग्य एआई, जियो शिक्षा तथा जियो एआई होम जस्ता कृत्रिम बुद्धिमत्ता सम्बन्धी क्षमताहरू प्रदर्शन गरिएको थियो।










