कोलकाता: पश्चिम बंगाल राज्यका मन्त्री सुजीत बोसले “उन्नायनेर पञ्चाली” बंगालको सामूहिक उत्सवलाई पैटन ग्रुपका प्रबन्ध निर्देशक संजय बुधियालाई हस्तान्तरण गरे।
यसबारेमा प्राप्त जानकारी अनुसार यस उत्सवले मुख्यमन्त्री श्रीमती ममता बनर्जीको नेतृत्वमा पछिल्ला १५ वर्षमा पश्चिम बंगालको विकासका स्वर र दृष्टिकोणलाई प्रतिबिम्बित गरेको छ। उत्सवलाई वर्तमान पैटन ग्रुपलाई हस्तान्तरण गरेपछि ग्रुपको प्रबन्धनबाट परिचालन हुने निश्चित गरिएको हुनाले यसलाई लिएर ग्रुप निर्देशक संजय बुधिया सजग रहेको जानकारी प्राप्त छ।










