नेकपा, झापाले टुंगो लगायो उम्मेदवारहरूको नाम

IMG-20251225-WA0074

बिर्तामोड़: नेपाल कम्युनिस्ट पार्टी, झापाले आगामी ५ मार्च २०२६ मा हुने चुनावको लागि प्रतिनिधी सभा प्रत्यक्ष, राष्ट्रिय सभा र समानुपातिक तर्फ पाँचैवटा क्षेत्रका उम्मेदवारहरु छनौट गरेको छ । आकांक्षीहरू बढी भएपछि पालिका, नगर र क्षेत्रबाट आएका नामहरू मध्ये पार्टी सर्कुलर अनुसार दश सदस्यीय छनौट समितिले काँटछाँट गरेर नाम तय गरेको हो।
उम्मेदवारहरूको नामावली:
क्षेत्र नं. १
प्रत्यक्ष :

१. सविता भण्डारी

२. माधव अर्याल

३. चन्द्रा कार्की

४. अशेष भट्राई


समानुपातिक :

१. मुकुल चन्द्र राजवंशी

२. कोविलाल मेचे

३. परशुराम शंकर

४. ताराराज ओली

५. उदय बराइली

६. तारा रुचाल

६. सूर्य बहादुर बि.क.


राष्ट्रिय सभा :

१. बोधराज दाहाल (असिम)

२. बद्रीनाथ फुयाँल


क्षेत्र नं. २
प्रत्यक्ष :

१. हरिबोल गजुरेल

२. धर्मशिला चापागाईं

२. बासुदेव दुलाल

३. प्रत्युस आजाद राना

४. प्रज्वल कडरिया (जेन जेड)


समानुपातिक :

१. हरिकुमार राना

२. ज्योति सिंह दर्लामी

३. भाष्करराज काफ्ले

४. सनम राजवंशी

५. योगेश खपाङ्गी

६. डा. विष्णु प्रसाद मिश्र

७. देवी बराल

८. डा. मुरली शाह

९. दुर्गा आचार्य

१०. तिर्थ सिग्देल

११. निर खतिवडा


राष्ट्रिय सभा :

१. लोकबन्धु कन्दङ्वा


क्षेत्र नं. ३
प्रत्यक्ष :

१. पुष्पराज पोखरेल

२. पुर्णसिंह राजवंशी

३. डम्बर गिरि

४. चन्द्रा श्रेष्ठ

५. कृतम बन (जेन जेड)


समानुपातिक :

१. मोहन टुडु

२. हिरा राजवंशी

३. देवेन्द्र किशोर ढुंगाना

४. डिल्लिराज घिमिरे

५. गंगा प्रसाद ओली


राष्ट्रिय सभा तर्फ ः

१. वेदराज रेग्मी


क्षेत्र नं. ४
प्रत्यक्ष :

१. झलक सिंह दर्लामी (सन्देश)

२. पुरुषोत्तम चुडाल

३. गौरिमान राई

४. टेकेन्द्र चम्लागाईं (मनिष) (जेन जेड)

५. अम्बिका उप्रेती

६. प्रतिक राजवंशी (जेन जेड)


समानुपातिक :

१. मणि कुमार साम्पाङ

२. कल्पना कार्की

३. चन्द्रमोहन राजवंशी

४. केयर सिंह बस्नेत

५. ढुण्डिराज गुरागाईं

६. जेबुल हक


राष्ट्रिय सभा :

१. राम कुमार राई

२. दिनेश चन्द्र राजवंशी

३. भरत श्रेष्ठ


क्षेत्र नं. ५
प्रत्यक्ष :

१. रञ्जित तामाङ

२. दिपेन वाला राई

३. हरिमाया मैनाली

४. सुरेन्द्र बस्नेत


समानुपातिक :

१. अजय अग्रवाल

२. सुलोचना राजवंशी

३. सुमित्रा वाङ्देल

५. राधिका ओझा

६. डम्बर पुलामी

७. भुमिका कोइराला

८. लाल सुन्दर राई


राष्ट्रिय सभा :

१. प्रविण कुमार राई

२. दुर्गा चौलागाईं

३. रमेश गुरागाई

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement