नामथाङको कृषि विज्ञान केन्द्रको निरिक्षण

308191988-42595219297543-1024x449.jpg

गान्तोक: नामथाङको कृषि विज्ञान केन्द्रको निरीक्षण नेपालबाट सिक्किम भ्रमणमा आएका भू-प्रबन्धन, कृषि र सहकारी विभागका अधिकारीहरूले गरे। सिक्किम भ्रमणमा आउने प्रतिनिधि टोलीहरूमा भू-प्रबन्धन, कृषि र सहकारी विभागका सचिव लेखराज दाहाल, त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापाक बबिता अधिकारी, कार्यक्रम विशेषज्ञ अरूण थापा, प्रवक्ता धन बहादुर कथायत, कृषि विशेषज्ञ भोला श्रेष्ठ, कृषि अर्थशास्त्री गणेश अधिकारी, जीसी टीट लिडर सागर र वरिष्ठ अधिकारी राजु भुज रहेका छन्। यस अवसरमा कृषि क्षेत्रको विकास साथै विस्तारको निम्ति सिक्किम र नेपालका प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *