“दार्जिलिङ – सांसद खेल महोत्सव, २०२५’ बाट संसद बिष्ट आशाबादी

Screenshot_20251215_183111_Facebook

दार्जीलिंङ: दार्जीलिंङ जिल्लाका सांसद राजु बिष्टले आज आफ्नो सामाजिक संजल फेसबुकमा पोष्ट गर्दै, हाम्रा युवा शटलरहरूले क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा छाप छोडिरहेका जनाएका छन्।
“दार्जिलिङ – सांसद खेल महोत्सव, २०२५” ले यो प्रतिभा समूहलाई उच्चतम स्तरमा चम्कने प्लेटफर्म प्रदान गर्ने कुरा सुनिश्चित गर्नेछ वहाँ लेख़्छन्।
उनले, यस महोत्सवले दार्जीलिंङ जिल्लाका युवा खेलाड़ीहरुको बृहत्तर बिकासमा खेलको महत्व रहेको र यसले नै पहिचान गराउन सक्ने चर्चा गरे।


आज यस कार्यक्रम मा सांसद बिष्ट संग विधायक डा. शंकर घोष पानी उपस्थिथ थिये।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement