जनमत पार्टीबाट ४० भन्दा बढीले सामूहिक राजीनामा दिए

काठमाडौं: जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य ई. त्रिभुवन सिंह, जनमत पार्टीका प्रतिनिधि सभाका उम्मेदवार रामबाबु राई (सरलाही क्षेत्र नम्बर ४), प्रदेश सभाका उम्मेदवार प्रमोद यादव (सरलाही क्षेत्र नम्बर ४ ख), प्रदेश उम्मेदवार शत्रुधन शाह (नम्बर ३ ख), पूर्व डीएसपी नरेश महतो, र गगनदेव शाह (पूर्व डीडीसी नेपाल क्षेत्रीय प्रबन्धक) लगायत ४० जनाले सीके राउत नेतृत्वको जनमत पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement