आईसीसी टी-२० विश्वकप छनोट: नेपालले आज ओमानको सामना गर्दै

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

काठमाडौं: आईसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्रशान्त छनोटको सुपर सिक्स चरणमा नेपालले आज ओमानको सामना गर्नेछ। सुपर सिक्स चरणमा युएईलाई १ रनले र कतारलाई ५ रनले पराजित गरेपछि नेपाल टी-२० विश्वकपमा छनोट हुनेछ।
विश्वकप छनोटका लागि आजको खेल महत्वपूर्ण हुनेछ। नेपाल र ओमानबीचको खेल राति ८:४५ बजे शुरु हुनेछ।
अहिलेसम्म कुनै खेल नहारेका नेपाल र ओमान विश्वकपमा छनोट हुने नजिक पुगेका छन्। आजको खेलको विजेता विश्वकपको लागि छनोट हुनेछ। त्यसैले, यदि नेपालले आजको खेल जित्यो भने, उनीहरू विश्वकपको लागि छनोट हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement