काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित दूतावासका राजदूतहरूसँग छलफल गरेकी छन्। प्रधानमन्त्री कार्कीले बुधबार परराष्ट्र मन्त्रालयमा विदेशी दूतावासका राजदूतहरूसँग छलफल गरेकी हुन्।
जेनजी आन्दोलनपछि विकसित घटना क्रमका सम्बन्धमा उनीहरूबीच छलफल भएको हो।