काठमाडौंका मेयर बालेन र हामी नेपालका सुदन गुरुङविरुद्ध पुलिसमा उजुरी दिँदै छात्र संगठन

IMG-20251007-WA0114

काठमाडौं: अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ।
नेकपा एकीकृत माले निकट छात्र संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जेनजी आन्दोलनमा भएको आगजनी, तोडफोड र प्रहरीको हत्या गरेको विषयमा उजुरी दिन लागेको हो।
अखिलका पूर्व अध्यक्ष समिक बडालले केहीबेरमा काठमाडौं पुलिस परिसरमा पुगेर किटानी जाहेरी दिने बताए। ‘भदौ २३ र २४ गते( ८-९ सितम्बर) भएको आगजनी, तोडफोड र पुलिसको हत्या भएको विषयमा उजुरी दिने तयारी गरेका छौं,’ पत्रकार सँग उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement