कोविड इंडिया: १५ सक्रिय मामिला

Coronavirus-in-India-e1599472053338

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, आज देशमा कोविड-१९ काे १५ सक्रिय मामिला दर्ता भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैकाे मृत्यु भएन भनेे २० जना यस राेेगब्राट निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १८७ जनाको मृत्यु भएको छ भने यस रोगबाट ३०,४४० जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement