एरिकाले जितिन् ऐतिहासिक स्वर्ण पदक

IMG-20251003-WA0144

नयाँ दिल्ली: कराँतेकी स्टार खेलाडी एरिका गुरुङले ऐतिहासिक स्वर्ण पदक जितेकी छिन्।
मलेसियाको क्लालाम्पुरमा भएको कराँते वान सिरिज एमा एरिकाले स्वर्ण पदक जितेकी हुन् ।
उनले ६८ केजी तौल समूहमा चेक खेलाडी हाकोभा अमाइलीलाई फाइनलमा २–० अंकले हराउँदै स्वर्ण पदक जितिन्।
प्रतियोगिता विश्व कराँते महासंघको आधिकारिक प्रतियोगिता हो।
एरिकाले नेपाललाई एसियन गेम्समा समेत ऐतिहासिक रजत पदक दिलाएकी थिईन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement