नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, आज पनि देशमा कोविड-१९ काे २७ सक्रिय मामिला दर्ता भएकाे छ। कुनै परिवर्तन भएन।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैकाे मृत्यु भएन भनेे ३ जना यस राेेगब्राट निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १८७ जनाको मृत्यु भएको छ भने ३०,३८९ जना यस रोगबाट निको भएका छन्।