आज सुशीला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् गठन हुँदै, ९ बजे शपथग्रहण समारोह

IMG-20250912-WA0107

काठमाडौं: आज अन्तरिम सरकारको मन्त्रिपरिषद् गठन हुँदैछ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले सुशीला कार्कीको नेतृत्वमा आज मन्त्रिपरिषद् गठन हुने बताए।
उनले शपथग्रहण समारोह आज ९ बजे हुने पनि बताए। राष्ट्रपतिले आजै संसद विघटन गर्ने तयारी गर्नुभएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement