नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय मामिलाहरू बढेर ४९ दर्ता भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा कोरोनाबाट दिल्लीमा १ जनाकाे मृत्यु भएकाे छ भनेे २ जना यस राेेगब्राट निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १८७ जनाको मृत्यु भएको छ भने यस रोगबाट ३०,३२४ जना निको भएका छन्।