काठमाडौँ: भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आएका छन्।
बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
उनीलाई स्वागत गर्न सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विमानस्थलमा उपस्थित थिइन्।