बन्द नागरी (मगरजुङ) चियाबारी भोलिदेखि खोलिने

IMG-20250904-WA0117

सिलगढी: बन्द नागरी (मगरजुङ) चियाबारी भोलिदेखि खोलिने भएको छ।
सिलगढीको डागापुरस्थित श्रमिक भवनमा आज बन्द नागरी (मगरजुङ) चियाबारीलाई लिएर महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकपछि भोलिदेखि चियाबारी सुचारू रुपमा सञ्चालनमा आउने निर्णय भएको बताइएको छ। यसका साथै आगामी २२ सितम्बर २०२५ भित्रमा चिया श्रमिकहरूको पुजा बोनस पनि दिने नयाँ मालिक पक्ष सँग सम्झौता भएको हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्युयु), केन्द्रीय समिति सचिव धिरज राईले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement