कोविड इंडिया: आज पनि सक्रिय मामिला ८३, कुनै परिवर्तन भएन

Coronavirus-in-India-e1599472053338

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय मामिलाहरू ८३ दर्ता भएको छ। कुनै परिवर्तन भएन।
आज कोरोनाबाट कसैकाे मृत्यु भएन।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६ जना यस राेेगब्राट निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १८६ जनाको मृत्यु भएको छ भने यस रोगबाट ३०,२६१ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement