फर्किए शुभांशु

n6771487781755450509744d87f9a0fc2845aa268ef1fb6269d61642bc7158c461d658e59c1993e1af5ac59

नयाँ दिल्ली: अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आफ्नो १८ दिने अभियान पूरा गरेर १५ जुलाईमा धरतीमा फर्किएका थिए शुभांशु शुक्ला।
उनी आइतबार बिहान अमेरिकाबाट भारत फर्किए। त्यसअघि, शुभांशुले विमानमा बसेर इन्स्टाग्राममा लेखेको सन्देशमा आफ्ना विभिन्न भावनाहरू साझा गरे। उनको परिवार पनि उनको घर फर्कन पाउँदा खुसी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement