ट्रम्प–पुटिन भेटअघि अलास्कामा युक्रेनको समर्थनमा प्रदर्शन

IMG-20250815-WA0076

अलास्का: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटअघि अलास्काको एन्कोरेजमा युक्रेनको समर्थनमा प्रदर्शन भइरहेको छ।
प्रदर्शनकारीहरूले ʻअलास्का युक्रेनको साथमा छʼलगायतका नारा लगाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार राति अमेरिकाको अलास्कामा भेट्ने कार्यक्रम छ।
ह्वाइट हाउसका अनुसार छलफलको मुख्य मुद्दा युक्रेन युद्ध अन्त्य गर्नु रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement