जयशंकरको भ्रमण

IMG-20250702-WA0026

अमेरिकासँगको कूटनीतिक तनावका बीचमा, भारतले रूससँगको सम्बन्धलाई बलियो बनाउँदैछ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालपछि, भारतीय विदेशमन्त्री एस जयशंकर यस पटक मस्को जाँदैछन्। उनले अगस्ट २१ मा रूसी विदेशमन्त्री सर्गेई लाभरोभलाई भेट्ने कार्यक्रम छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement