नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू बढेर २४१ भएकाे छ।
आज कोरोनाबाट पञ्जाब, मध्य प्रदेश र केरलामा १-१ गरी ३ जनाकाे मृत्यु भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा २१ जना यस राेेगब्राट निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १७४ जनाको मृत्यु भएको छ भने यस रोगबाट २९,७४७ जना निको भएका छन्।