ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाए

IMG-20250730-WA0130

न्यूयोर्क: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा एक विज्ञप्तिमा ट्रम्पले अगस्ट १ देखि भारतबाट आउने सामानमा अमेरिकाले २५ प्रतिशत कर लगाउने बताएका छन्।
उनले भने, “भारत हाम्रो मित्र हो, तर हामीले उच्च करका कारण उसँग व्यापार घटाएका छौं।”
यद्यपि, दुई देशबीच व्यापार सम्झौताको लागि वार्ता भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement