चिनिया नागरिक गिरफ्तार

IMG-20250729-WA0099

पानीटंकी: एसएसबीले पानीट्याङ्की सीमामा दुईवटा स्विस राहदानी र नक्कली नेपाली नागरिकता कार्डसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।


सुरक्षा एजेन्सीहरूले संवेदनशील विषयलाई ध्यानमा राखेर संयुक्त अनुसन्धान गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement