नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ३६५ दर्ता भएकाे छ भनेे आज काेराेनाले कसैकाे मृत्यु भएन।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६० जना यस राेेगब्राट निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १६६ जनाको मृत्यु भएको छ भने २९,२२८ जना यो रोगबाट निको भइसकेका छन्।