कोविड इंडिया: सक्रिय मामिला घटेर ४७०

IMG-20250624-WA0078

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ४७० भएकाे छ।
आज काेराेनाले छत्तीसगढमा १ जनाकाे मृत्यु भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट ६८ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १६५ जनाको मृत्यु भएको छ भने यस रोगबाट २९,०३३ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement