कोविड इंडिया: सक्रिय मामिला बढेर ४८७

IMG-20250624-WA0077

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू बढेर ४८७ भएकाे छ।
आज काेराेनाले कसैकाे मृत्यु भएन।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट ६१ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १६४ जनाको मृत्यु भएको छ भने यस रोगबाट २८,९६५ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement