कोविड इंडिया: सक्रिय मामिला घटेर ६४६

IMG-20250624-WA0077

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ६४६ भएकाे छ।
आज काेराेनाले कसैकाे मृत्यु भएन।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट १३९ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १५७ जनाको मृत्यु भएको छ भने यस रोगबाट २८,४२६ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement