कोविड इंडिया: सक्रिय मामिला घटेर १,१८१

IMG-20250624-WA0077

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर १,१८१ भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट २७० जना निको भएका छन् भनेे महाराष्ट्रमा १ जनाकाे मृत्यु भएकाे छ।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १४७ जनाको मृत्यु भएको छ भने यस रोगबाट २७,०६९ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement