कोविड इंडिया: सक्रिय मामिला घटेर २,०८६

IMG-20250624-WA0077

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर २,०८६ भएकाे छ। यसै अवधि काेराेनाले दिल्लीमा २ अनि हरियाणामा १ जनागरी ३ जनाकाे मृत्यु भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट ४९६ जना निको भएका छन्। यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १४२ जनाको मृत्यु भएको छ भने यस रोगबाट २५,२९० जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement