कोविड इंडिया: सक्रिय मामिला घटेर २,३३८

IMG-20250624-WA0077

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर २,३३८ भएकाे छ। यसै अवधि काेराेनाले दिल्ली र महाराष्ट्रमा १-१ अनि केरलमा २ जनागरी ४ जनाकाे मृत्यु भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट १,२१३ जना निको भएका छन्। यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १३९ जनाको मृत्यु भएको छ भने यस रोगबाट २४,७९४ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement