कोविड इंडिया: सक्रिय मामिला घटेर ३,७९७

COVID_Model_AP

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ३,७९७ भएकाे छ। यसै अवधि काेराेनाले कसैको मृत्यु भएन।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट ६९८ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १२७ जनाको मृत्यु भएको छ भने यस रोगबाट २२,३३३ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement