कोविड इंडिया: सक्रिय मामिला घटेर ४,४२५

COVID_Model_AP

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ४,४२५ भएकाे छ।
यसै अवधि काेराेनाले छत्तीसगढ़मा १ जनाकाे मृत्यु पनि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट ६६४ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १२४ जनाको मृत्यु भएको छ भने यस रोगबाट २०,९४७ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement