हाम्रो प्रतिक्रियाले शत्रुलाई पछुतो हुनेछ: इरानी राष्ट्रपति

IMG-20250620-WA0025

कोलकता: इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इजरायली आक्रमणप्रति प्रतिक्रिया जनाएका छन्। उनले आफूहरुले सधैं शान्ति र सद्भावको प्रस्ताव गरेको बताएका हुन्।
राष्ट्रपति मसूद पेजेश्कियानले भने,‘वर्तमान परिस्थितिमा युद्ध अन्त्य गर्ने एक मात्र तरिका भनेको शत्रुलाई आक्रमण रोक्न र यहूदी आतंककारीको गतिविधिलाई सधैँका लागि अन्त्य गर्न बिना शर्त ग्यारेन्टी प्रदान गर्नु हो।’
उनले यसो भएन भने आफ्नो प्रतिक्रिया अझ कठोर गरेर शत्रुलाई पछुताउनु पर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement