कोविड इंडिया: सक्रिय मामिला घटेर ५,६०८

stock-photo-coronavirus-covid-microscopic-virus-corona-virus-disease-d-illustration-india-map-infected-1671662767

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ काे सक्रिय केसहरू घटेर ५,६०८ भएकाे छ।
यसै अवधि  काेराेनाले दिल्ली, पंजाब, महाराष्ट्र र केरलमा १-१गरी ४ जनाकाे मृत्यु पनि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट १,०९२ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १२० जनाको मृत्यु भएको छ भने यस रोगबाट १८,२५६ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement