कोविड इंडिया: सक्रिय मामिला घटेर ६,४८३

COVID_Model_AP

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ६,४८३ भएकाे छ।
यसै अवधि  काेराेनाले महाराष्ट्रमा २, छत्तीसगढ़मा १ र केरलमा १ जनागरी ४ जनाकाे मृत्यु पनि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट १,१७३ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा ११३ जनाको मृत्यु भएको छ भने यस रोगबाट १५,९४५ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement